spot_img

उपत्यकामा हैजाका बिरामी बढ्दो,हाल सम्म १२ जनामा पुष्टि

spot_img

काठमाडौं उपत्यकामा हालसम्म १२ जना बिरामीमा हैजाको पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए । 

पछिल्लो समय नैकापका बिरामीको आरडीटी परीक्षण पोजेटिभ देखिएको छ भने कल्चरल रिपोर्ट पनि पोजेटिभ देखिएको छ । हैजा आशंका गरिएका पाटनका एक जना बिरामीको कल्चर रिर्पोट आउन बाँकी छ ।

निर्देशक डा.दासका अनुसार  अनुसार, बागबजार, डिल्लीबजार,सानेपा, बालाजु, कपन र नैकपमा हैजा देखिएको छ । 

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img