spot_img

राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर प्रसाद नियुक्त

spot_img

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर प्रसादलाई नियुक्त गरेको छ ।मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उमाशंकरलाई योजना आयोगको सदस्य नियुक्त गरेको हो ।

बैठकले वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरेको छ। त्यस्तै उद्योगमन्त्रीको नेतृत्वमा राष्ट्रिय व्यापार सहजीकरण समिति बनाएको छ भने नरदेवी आयुर्वेद चिकित्सालयको सदस्य पदमा लेखनाथ लामा र डा. शाहारा श्रेष्ठलाई नियुक्त गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img